खेलकुद

नेपालले विश्वकप तयारीका लागि सात खेल खेल्ने

जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसिसी टी–२० विश्वकप अघि नेपालले तयारीका लागि सात खेल खेल्ने भएको छ...

बिस्तृतमा

राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिनुभएको छ । बेस्टइन्डिज र अमेरिकामा आयोजना...

बिस्तृतमा

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेल नेपालले जित्यो

 टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । यसअघि, नेपालले लगातार तीन खेलमा हार बेहोरेको...

बिस्तृतमा

नेपालविरुद्धको टी-२० शृंखला वेस्ट इन्डिजले जित्यो

नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ । एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो उपाधि ३–१ ले आफ्नो...

बिस्तृतमा

विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा

आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका नियमित...

बिस्तृतमा

आठौँ पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ तीन जनामा पर्न सफल खेलाडीहरूमा अर्जुन कुमाल (क्रिकेट), प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) रहनुभएको छ...

बिस्तृतमा

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित

वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रोे खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले  पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा...

बिस्तृतमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको जित : पौडेलको शतक

कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो...

बिस्तृतमा

नेपाल इमर्जिङ एसिया कपबाट बाहिरियो

एसिया कप छनोटबाट बाहिरिएको नेपाल इमर्जिङ एसिया कपबाट पनि बाहिरिएको छ । एसीसी प्रिमियर कपअन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार...

बिस्तृतमा

युएई एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश

नेपाल युएईसँग छ विकेटले पराजित / उपाधिका लागि ओमान र हङकङबीचको विजेतासँग भिड्ने एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

बिस्तृतमा

एसिसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र युएइ भिड्दै

 नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज युनाइटेड अरब इमिरेट्स यूएईसँग खेल्दैछ । ओमानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल...

बिस्तृतमा

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा बुधबार  साउदी अरबलाई ६...

बिस्तृतमा
पृष्ठांकन:«1...19202122232425...131»