खेलकुद

क्रिकेटर सोमपाल कामी र बैंकर प्रतिभा घिमिरे वैवाहिक बन्धनमा : सामाजिक रीति बमोजिम गरे विवाह

क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिनु भएको छ । उहाँले नेपालगञ्ज घर भई काठमाडौंमा बस्दै आएकी प्रतिभा घिमिरेसँग वैवाहिक बन्धनमा बाँधिनुभएको...

बिस्तृतमा

सहिद स्मारक लिग : संकटामाथि मनाङको सहज जित

माघ १५ गते । मनाङ् मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबलाई हराएको छ । मनाङ्गले संकटामाथि ३–० को...

बिस्तृतमा

लिगमा आज – मनाङ र संकटा भिड्दै

सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा पुर्व विजेता मनाङ र उपविजेता संकटा क्लब आमने सामने हुँदैछन् । बुधबार आयोजक अखिल...

बिस्तृतमा

विश्व क्रिकेट लिग खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा

नेपालमै आयोजना हुने आइसिसी विश्व क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।पोखरामा एक हप्ताको प्रशिक्षणपश्चात् नेपाल क्रिकेट...

बिस्तृतमा

सहिद स्मारक लिग : मनाङको अपराजित यात्रालाई जारी, सरस्वती १–० ले पराजित

मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । अपराजित रहने क्रममा मनाङ्ले शुक्रबार सरस्वती...

बिस्तृतमा

सहिद स्मारक लिग : जावलाखेलको एपीएफमाथि जित

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले एपीएफ क्लबलाई हराएको छ । बिहीबार सम्पन्न दोस्रो खेलमा जावलाखेलले एपीएफमाथि १–० को...

बिस्तृतमा

नेपालले टी २० बिश्वकपमा सोझै ग्लोबल छनोट खेल्न पाउने

नेपाल सन् २०२१ मा भारतमा हुने टी २० बिश्वकपको सोझै ग्लोबल छनोट खेल्न पाउने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको...

बिस्तृतमा

शहीद स्मारक लिग :आठौं चरणको पहिलो खेलमा आज मछिन्द्र र पुलिस भिड्ने

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार आठौं चरणका खेलहरु शुरु हुँदैछन् । आज दशरथ रंगशालामा मछिन्द्र र नेपाल पुलिस क्लब...

बिस्तृतमा

दोस्रो अभ्यास खेलमा क्यान एघारबाट मलेसिया पराजित

नेपालको क्यान एघारले काठमाडौंमा सम्पन्न एकदिवसिय क्रिकेटको दोस्रो अभ्यास खेलमा मलेसियाको सेक्रेटरी एघारलाई १७० रनको विशाल अन्तरले हराएको छ । पहिलो...

बिस्तृतमा

त्रिभुवन आर्मी सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल...

बिस्तृतमा

एमएम कपको उपाधि त्रिभुवन आर्मीले जित्यो

नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले लगातार दोश्रो पटक मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।...

बिस्तृतमा

नेपाल पुलिस क्लब एमएम कपको फाइनलमा

नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहिबार सम्पन्न सेमीफाइनलमा सुदूर पश्चिमलाई ९९...

बिस्तृतमा
पृष्ठांकन:«1...115116117118119120121...131»