मुख्य समाचार

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरू सुधार भएका छन् । यद्यपि कमजोरीहरू बाँकी रहेको...

बिस्तृतमा

आगामी दुई दिन गर्मी बढ्ने : सावधानी अपनाउन आग्रह

विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी...

बिस्तृतमा

किक्रेटर लामिछानेलाई उच्च अदालत पाटनबाट सफाइ

क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको...

बिस्तृतमा

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका...

बिस्तृतमा

यस्ता छन् नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान

आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन...

बिस्तृतमा

राष्ट्रपतिद्वारा २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ...

बिस्तृतमा

१६ औँ योजना र ८१-८२ को नीति तथा कार्यक्रम पारित

सरकारले १६ औँ पञ्चवर्षीय योजना पारित गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले १६ औँ पञ्चवर्षीय योजना पारित गर्ने निर्णय...

बिस्तृतमा

सोह्रौँ पञ्चवर्षीय आवधिक योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा

 ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ ।...

बिस्तृतमा

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै...

बिस्तृतमा

ॐ हस्पिटलमा उत्साहपूर्वक विश्व नर्सिङ दिवस मनाइयो

आज १२ मे विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइएको छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘आवर नर्सेस आवर फ्युचर, द...

बिस्तृतमा

कामीरिता शेर्पाद्वारा सगरमाथाको २९औं सफल आरोहण

कामीरिताले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेका हुन्। आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।...

बिस्तृतमा

दशजना शेर्पाको टोली एकैसाथ सगरमाथामा

वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको...

बिस्तृतमा
पृष्ठांकन:«1...78798081828384...301»