मुख्य समाचार

अख्तियारद्वारा राष्ट्रपतिसमक्ष आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५/७६...

बिस्तृतमा

ऐतिहासिक सिन्धुलीगढी किल्लामा उभियो पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक

२९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ऐतिहासिक सिन्धुलीगढी किल्लामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण गरिएको छ।पृथ्वीनारायण...

बिस्तृतमा

आज २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस : राष्ट्रपतिद्वारा शुभकामना ब्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । सन्देशमा उहाँले पृथ्वीनारायण...

बिस्तृतमा

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४५ उम्मेदवार

राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । सो निर्वाचनका लागि मुलुकका...

बिस्तृतमा

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दर्ता आइतबार

राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि भोलि २० गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार...

बिस्तृतमा

‘अतिथि देवो भवः’ नेपाली समाजको आधारभूत चरित्र हो : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष पर्यटन र पर्यटकको लागि मात्र नभई यसको माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्व समुदायलाई...

बिस्तृतमा

सभामुखको निर्वाचन कार्यतालिका तय

प्रतिनिधि सभाको सभामुखका लागि यही पुस १४ गते निर्वाचनको प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा...

बिस्तृतमा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ११ वटा राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरेको...

बिस्तृतमा

राष्ट्रपतिसमक्ष सर्वाेच्च अदालतको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वाेच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को...

बिस्तृतमा

संघीय संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुँदै

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै छ । विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसदको हिउँदै अधिवेशनका लागि संसद सचिवालयले तयारी...

बिस्तृतमा

सिन्धुली जिल्लामा १ हजार ४ सय १ जाना शिक्षक अभाव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनर्वितरणको तथ्याङ्को आधारमा जिल्लामा कुल १ हजार ४ सय १ जना...

बिस्तृतमा

सङ्घीय संसद् अधिवेशन शुक्रबारदेखि सुरु हुँदै

सङ्घीय संसदको पाँचौँ अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । अधिवेशनसँगै भावी सभामुख चयन र सदनको कामकारबाहीका विषयमा सचिवालयले तयारी थालेको छ...

बिस्तृतमा
पृष्ठांकन:«1...276277278279280281282...304»