मुख्य समाचार

‘नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो’ : केन्द्रीय तथ्याङ्क विभाग

नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको...

बिस्तृतमा

कोरोनाको कारण थप एक जनाको मृत्यु : ५९३ जना थपिए पछि कुल संक्रमित ११,७५५

आज थप ५ सय ९३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको...

बिस्तृतमा

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३...

बिस्तृतमा

उपत्यकामा नाै सहित थप ४३४ कोरोना सङ्क्रमित : नेपालमा कुल सङ्क्रमित ११ हजार १६२

कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक र ललितपुरस्थित पाटन अस्पतालमा...

बिस्तृतमा

राष्ट्रपतिद्वारा शीतल निवासमा उच्चस्तरीय भेटघाट

राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग...

बिस्तृतमा

कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव हुने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्वभर कोरोना संक्रमितको संख्या ९४ लाख नाघेको छ । करिब एक करोड नजिक संक्रमितको संख्या पुगेसँगै विश्वभर अक्सिजनको अभाव हुनसक्ने विश्व...

बिस्तृतमा

२४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या १०७२८

नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप...

बिस्तृतमा

एसईईको मूल्याङ्कन कार्यविधि तयार : त्रैमासिक र अन्तिम परीक्षका आधारमा अंक निर्धारण

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने आधारको टुंगो लगाएको छ । कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन...

बिस्तृतमा

कोरोनाबाट विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु : ९१ लाख ९४ हजारभन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस सङ्क्रमणबाट...

बिस्तृतमा

‘लोकसेवा आयोग विधेयक, २०७६’ सर्वसम्मतिले पारित

प्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय...

बिस्तृतमा

थप ५३८ जनामा कोरोना पुष्टि: नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना...

बिस्तृतमा

डेक्जामिथेसोनको उत्पादन वृद्धि गर्न डब्ल्युएचको आग्रह

विश्व स्वास्थ्य संगठनले डेक्जामिथेसोनको उत्पादन तिब्र बनाउन आग्रह गरेको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको अध्ययन र परीक्षणले डेक्जामिथेसोनको प्रयोगले कोरोना भाइरसका...

बिस्तृतमा
पृष्ठांकन:«1...241242243244245246247...304»