मुख्य समाचार

भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतका आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त...

बिस्तृतमा

कोरोना संक्रमितको संख्या दुई करोड तेह्र लाख नाघ्यो

विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको...

बिस्तृतमा

काठमाडौं उपत्यकामा सभा जुलुस र भीडभाड निषेधित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले  उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाे भन्दै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस लगायत...

बिस्तृतमा

नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत

नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमी व्यवस्था, सहकारी तथा...

बिस्तृतमा

जोखिम बढेसँगै अदालतको सेवा प्रवाहमा कटौती

उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि सर्वोच्च तथा मातहतका अदालतले सेवा थप सङ्कुचन गरेका छन् । स्वास्थ्य मापदण्ड अवलम्बन गरेर लकडाउनपछि नियमित...

बिस्तृतमा

वाणिज्य बैंकको ब्याज एकल अङ्कमा झर्‍यो

सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक कर्जा लगानीमा आक्रामक रुपमा प्रस्तुत भएको छ। राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदरलाई...

बिस्तृतमा

उपत्यकामा १२७ सहित ५२५ कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसबाट आज उपत्यकामा एक सय २७ जनासहित थप पाँच सय २५ जना सङ्क्रमित भएका छन्...

बिस्तृतमा

सवारी पास बन्द : जिल्ला प्रशासनलाई गृहको परिपत्र

जिल्ला प्रशासन कार्यालयमार्फत दिइँदै आएको सवारी पास पूर्णरुपमा बन्द गरिएको छ । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै...

बिस्तृतमा

‘अब रोजगारी खोज्दै युवा विदेशिनुपर्ने अवस्थाको छिटै अन्त्य हुन्छ’ : प्रधानमन्त्री (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षमै युवाहरू रोजगारी खोज्दै विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा...

बिस्तृतमा

आज ४८४ मा कोरोना पुष्टि : संक्रमित २४,४३२ पुगे

पछिल्लो २४ घन्टामा नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४८१ परीक्षणका...

बिस्तृतमा

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी ‘भेन्टिलेटर’मा

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था अस्थिर देखिएपछि ‘भेन्टिलेटर’मा राखिएको छ । भारतीय अखबार इन्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित...

बिस्तृतमा

शिक्षण संस्था अनिश्चितकाल बन्द : बैंकमा ५० प्रतिशत कर्मचारी मात्र आउन पाउने, होटल-रेष्टुरेन्टमा टेकअवे मात्र

सरकारले २ सय जना भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित रहेका जिल्लाका सबै कार्यालयहरूले विद्युतीय माध्यमबाट मात्रै सेवा प्रवाह गर्ने निर्णय...

बिस्तृतमा
पृष्ठांकन:«1...230231232233234235236...304»