• मुख्य समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • जिवनशैली
  • अन्तर्राष्ट्रिय
  • विविध
    • सम्पादकीय
    • बिचार / अन्तर्वार्ता
    • शिक्षा
    • साहित्य
    • बिज्ञान
    • ब्लग
    • प्रबास
    • बिशेष रिपोर्ट र फिचर
२० मंसिर, २०८२
  • मुख्य समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य
  • जिवनशैली
  • अन्तर्राष्ट्रिय
  • विविध
    • सम्पादकीय
    • बिचार / अन्तर्वार्ता
    • शिक्षा
    • साहित्य
    • बिज्ञान
    • ब्लग
    • प्रबास
    • बिशेष रिपोर्ट र फिचर
बिज्ञापन

‘अब रोजगारी खोज्दै युवा विदेशिनुपर्ने अवस्थाको छिटै अन्त्य हुन्छ’ : प्रधानमन्त्री (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षमै युवाहरू रोजगारी खोज्दै विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्न विशेष रणनीतिका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले सरकारले युवालक्षित बजेट विनियोजन गरेर युवा जनशक्तिलाई सक्षम बनाउन लागेको बताउनुभयो ।सरकार सम्पूर्ण युवाको पक्षमा रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले युवाहरूलाई देश निर्माणमा अघि बढ्न आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवाहरूको विकास र परिचालनमा परिषद्ले गाउँ गाउँसम्म पुगेर अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

सन् २००४ देखि हरेक वर्ष अगष्ट १२ का दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।

भिडियोः

बिज्ञापन

ताजा खबर

  • ‘अमेरिकी शान्ति प्रस्ताव अस्वीकार्य छ’ : पुटिन
  • लुम्बिनी प्लेअफमा, जनकपुर, पोखरा र चितवन बाहिरिए
  • निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न निर्देशन
  • प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारीबारे सर्वपक्षीय छलफल

राजनीति

  • प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारीबारे सर्वपक्षीय छलफल

  • प्रधानमन्त्री कार्कीद्वारा आज सर्वपक्षीय बैठक आह्वान

  • काँग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

  • रास्वपा र विवेकशील साझाबिच पार्टी एकता

  • रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

  • नेपाली काँग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता

  • नेपाली कांग्रेस आगामी निर्वाचनमा सहभागी हुने

  • राजनीतिक अस्थिरतालाई निर्वाचनबाट निकास दिनुपर्छ

साताका खबर

  • नेपाल मेडिकल काउन्सिल निर्वाचनमा डा. सरोज गोहिवारको उम्मेदवारी
  • निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न निर्देशन
  • लुम्बिनी प्लेअफमा, जनकपुर, पोखरा र चितवन बाहिरिए
  • प्रधानमन्त्री कार्कीद्वारा आज सर्वपक्षीय बैठक आह्वान
बिज्ञापन
सफल नेपाल

प्रकाशक: सनातन मिडिया प्रा.लि.
काठमाडौ महानगरपलिका २६
कपुरधारा लैनचौर

प्रकाशक/ प्रधान सम्पादक :शोभा शर्मा
सम्पादक : दुर्गा कुसुम
समाचार संयोजक : वाई पि विनय

सूचना तथा प्रसारण विभाग दर्ता नं: ३५८४/२०७९-८०
प्रेस काउन्सिल दर्ता नं:३५८९/२०७९-८०
मुल्य अभिबृद्धि कर दर्ता नम्बर : ६१०२९६५०७

सोसल मिडिया
  • Like us on Facebook
  • Follow us on Twitter
  • Subscribe to our Youtube Channel
  • Follow us on Instragram
विज्ञापनको लागि सम्पर्क

प्रकाशक: सनातन मिडिया प्रा.लि.

लैनचौर, काठमाडौं

+९७७-९८४००६३७६६

[email protected]

© सफल नेपाल    2008 - 2025 All rights reserved.
  • विज्ञापन
  • हाम्रो बारेमा