मुख्य समाचार

लामो विवाद र छलफलपछि एमसिसी निष्कर्षको बाटोमा

प्रमुख राजनीतिक दलबीत सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद...

बिस्तृतमा

‘विकास सहायता राष्ट्रिय आवश्यकता अनुसार स्वीकार्छौं’

सरकारले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गर्दै आएको स्पष्ट गरेको छ ।  नेपालले स्वीकार गरेको अमेरिकी...

बिस्तृतमा

एमसीसी बारे सत्तागठबन्धनको आज निर्णायक छलफल

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक आइतबार...

बिस्तृतमा

‘स्थानीय निर्वाचनमा देखाइने कार्ड अलि खतरनाक नै हुन्छ’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेड...

बिस्तृतमा

आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ...

बिस्तृतमा

राष्ट्रपतिद्वारा राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताउनुभएको...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा ७२औँ प्रजातन्त्र दिवसको शुभकामना 

प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी...

बिस्तृतमा

‘निर्वाचनमा सबै सधैँ सँगै’: आज छैटौँ निर्वाचन दिवस

निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने मूल नाराका साथ आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते...

बिस्तृतमा

राष्ट्रपति भण्डारीबाट ५०१ जना कैदीको बाँकी कैद माफी

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको छ ।  नेपालको संविधानको...

बिस्तृतमा

स्थानीय निर्वाचनका लागि आजदेखि दल दर्ता खुला

राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा...

बिस्तृतमा

माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने

नेकपा माओवादी (केन्द्र)को संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको...

बिस्तृतमा

शर्माको निधनमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक...

बिस्तृतमा
पृष्ठांकन:«1...176177178179180181182...304»