मुख्य समाचार

प्रधानमन्त्री देउवाद्वारा गिरीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको...

बिस्तृतमा

निर्वाचनको निष्पक्षतामा प्रभाव पार्ने काम नगर्न निर्देशन

निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचन स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने खालका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न,...

बिस्तृतमा

कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन

नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा आज केहीबेर अघि ७५ वर्षको उमेरमा निधन...

बिस्तृतमा

स्तनपान व्यवस्थापन केन्द्र ‘ह्युमन मिल्क बैंक‘ उद्घाटन

सुत्केरी आमाले दान दिएको  दूध सङ्कलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक शिशुलाई उपलब्ध गराइने राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा...

बिस्तृतमा

श्रीकृष्ण जन्माष्टमी भक्तिपूर्वक पूजा-आराधना गरी मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान्...

बिस्तृतमा

नागरिकता विधेयक पहिलो संशोधन फेरी बहुमतले पारित

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ...

बिस्तृतमा

सरकार निजी स्वास्थ्य संस्थालाई सँगै लिएर अघि बढ्ने छ

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूले नेपालीको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । विभिन्न माग राखी मङ्गलबार ज्ञापन...

बिस्तृतमा

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि

नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स-ब्यालेन्स नेल नामक संयुक्त तालिम आजदेखि सुरु हुँदैछ । नेपाली सेनाको सिंह...

बिस्तृतमा

कार्यदललाई काम चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सत्ता गठबन्धनको...

बिस्तृतमा

राष्ट्रपतिद्वारा नागरिकता विधेयक संघीय संसदमा फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु भएको छ । सो विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको...

बिस्तृतमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४० दल दर्ता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज अपराह्नसम्म ४० राजनीतिक दलले दल दर्ता गराएका छन् ।...

बिस्तृतमा
पृष्ठांकन:«1...159160161162163164165...304»