मुख्य समाचार

पौष शुक्ल पूर्णिमाः आजदेखि श्री स्वस्थानी व्रत सुरु

आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ...

बिस्तृतमा

चीनबाट आउने आगन्तुकको कोभिड परीक्षण गर्न आग्रह

युरोपेली सङ्घले आफ्ना सदस्य राष्ट्रहरूलाई चीनबाट आउने आगन्तुकमाथि कोभिड परीक्षण गर्न आग्रह गरेको छ । चीनले आफ्नो शून्य कोभिड नीति खुकुलो...

बिस्तृतमा

निष्क्रिय जीवनशैलीले तन्नेरीमा हृदयघातको समस्या बढ्दो

तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा...

बिस्तृतमा

नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य मलेसिया

मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश बन्दै आएको छ । नेपालीको दोस्रो, तेस्रो, चौथो श्रम गन्तव्यमा क्रमशः मध्यपूर्वका देश कतार,...

बिस्तृतमा

प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक...

बिस्तृतमा

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ आजदेखि सुरु

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ...

बिस्तृतमा

आज सातौँ ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै

आज अङ्ग्रेजी नयाँवर्ष २०२३ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो...

बिस्तृतमा

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ-आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर...

बिस्तृतमा

प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षीको बधाईपत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो...

बिस्तृतमा

जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

 राष्ट्रपति विद्यादेवी भण्डारीले आज इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।...

बिस्तृतमा

प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको...

बिस्तृतमा

२४ औँ पोखरा सडक महोत्सव सुरु

पोखरमा बुधबारदेखि २४ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ भन्ने नारासहित रेवान पोखराले...

बिस्तृतमा
पृष्ठांकन:«1...140141142143144145146...303»