साहित्य

‘काललाई लखेट्न सक्छौ?’

~डा. संजय गेलाल अस्ती डाक्टर नर्स लखेटे, आज पुलिस लखेटे छन्।। यी त निर्धा र विवश छन्, चुपचाप लखेटिन्छन्।। यिनीहरू सबै...

बिस्तृतमा

‘मल’

~कवि अर्जुन पारजुली मल छ भनौँ – जनताको खेतमा मल छैन ! मल छैन भनौँ – सरकारको दिमागमा मल-बाहेक  केहि छैन...

बिस्तृतमा

‘के खान्छ त नखा ऊ मान्दछ सधैं ,भोकै अफिस धाउँछ’ : ‘जागिर’

~स्व. सिताराम पाण्डे को आयो पथमा लुरुलुरु कठै ,बोकी निरास महा , आत्मा चल्छ विवेक बुद्धि अरूकै ,आदेशकै भर महा ।...

बिस्तृतमा

‘बुढ्यौलीका दस बाछिटा’

निरु गौतम सयल बुढो वयल मयल । मन्तव्य मात्र आँगन गन्तव्य । रोगले जीवन गल्यो शोकले। जवानी मात्र यादको कहानी ।...

बिस्तृतमा

‘यो दिन’

ज्वाला ढकाल उदासिनताले मन चिसियको दिन उत्साह उमंग अनि रहर हरायको दिन खुशिका रंगहरु उडेको दिन मेरा विचारहरुबाट तिमी मेटिन खोजेको...

बिस्तृतमा

‘ए मूर्ख हो ! धिक्कार छ तिम्रो मानवताप्रति’

 ~विपिना उपाध्याय दिनहुँ संक्रमण बढिरहेका बेला आफ्नै ज्यान जोखिममा राखी पहिलो पंङ्तिका सिपाही मानिने हामी जो शिर उठाएर लड़न तयार छौ...

बिस्तृतमा

विशाल नेपाल बनाउन ‘गोर्खाज’को योगदान

पुस्तक समीक्षा  वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘सुगौली सन्धि र नेपालमा नागरिकता ब्रिटिस गोर्खाको वंशजको नागरिकता निरन्तरता’ नामक पुस्तक सार्वजनिक...

बिस्तृतमा

‘निकाल !

अर्जुन पराजुली निकाल ! डाक्टरहरुलाई निकाल !! नर्सहरुलाई निकाल !!! घरबाट निकाल अस्पतालबाट निकाल देशबाटै निकाल उनीहरुलाई ननिकाल्ने हो भने  तिमिहरुको...

बिस्तृतमा

लकडाउनको उपयोगः क्याफेका भित्तामा चित्रकला

लकडाउनले दोलखा सदरमुकाम चरिकोटको क्याफेहरू बन्द प्रायः रहे पनि सञ्चालकहरू भने चुप लागेर बसेका छैनन् । अहिले धेरै क्याफे सञ्चालकहरूले स्थानीय...

बिस्तृतमा

मानवता खै ?

 ज्वाला ढकाल म एक स्वास्थ्यकर्मी कोरोना बिरुद्ध रणभुमिमा होमिदै गरेको एक सिपाहि आफुलाई मृत्युको मुखैमा राखि तिमीलाइ जिबन दिन तिम्रा घाउमा...

बिस्तृतमा
पृष्ठांकन:«1...23242526272829...40»