‘काललाई लखेट्न सक्छौ?’

~डा. संजय गेलाल

अस्ती डाक्टर नर्स लखेटे,
आज पुलिस लखेटे छन्।।
यी त निर्धा र विवश छन्,
चुपचाप लखेटिन्छन्।।
यिनीहरू सबै लखेटिएपछि,
तिम्रो यो जात्रा सकिएपछि,
यो महामारीबीच तिमी काललाई पनि यसैगरी लखेट्न सक्छौ??


ताजा खबर