‘मल’

~कवि अर्जुन पारजुली

मल छ भनौँ –

जनताको खेतमा

मल छैन !

मल छैन भनौँ –

सरकारको दिमागमा

मल-बाहेक  केहि छैन !!


ताजा खबर