अन्तर्राष्ट्रिय

आप्रवासीहरूको संरक्षणका लागि राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरूको संरक्षण र सम्मानका लागि आग्रह गर्नुभएको छ । उहाँले विश्वमा आप्रवासीहरूको संरक्षण र सम्मानका लागि...

बिस्तृतमा

आतङ्कवादविरुद्धका मुद्दा राजनीतीकरण नगर्न चीनको जोड

आतङ्कवादविरुद्धका मुद्दालाई राजनीतीकरण गर्न नहुनेमा चीनले जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा आतङ्कवादविरुद्धका...

बिस्तृतमा

अमेरिकामा फ्लुबाट ७ हजार ३ सय जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा  २५ हजारभन्दा बढी मानिसहरू फ्लुका कारण अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम...

बिस्तृतमा

अर्जेन्टिनी उपराष्ट्रपतिलाई छ वर्षको जेल सजाय

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना गरेको मुद्दामा दोषी पाइएको छ । उनलाई छ वर्षको जेल सजाय...

बिस्तृतमा

एआइआइबीले बङ्गलादेशलाई २५ करोड डलर दिने

एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको...

बिस्तृतमा

चिनियाँ राष्ट्रपति सी चिनपिङ साउदी अरयिबाको राजकीय भ्रमणमा

चिनियाँ राष्ट्रपति सी चिनपिङ तीनदिने साउदी अरयिबा राजकीय भ्रमणको लागि  प्रस्थान गर्नुभएको छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश...

बिस्तृतमा

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदूषणको मात्रा ‘गम्भीर’...

बिस्तृतमा

विदेशी कम्पनीलाई चीनले लगानीका लागि स्वागत गर्ने

चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार...

बिस्तृतमा

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकाे पार्टीले सबै विधानसभा छाड्ने

विश्वप्रसिद्ध पूर्वक्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्यूत भएका थिए।  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले...

बिस्तृतमा

उरुग्वेलाई २-० गोलले पराजित गरी पोर्चुगल नकआउटमा

पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोलले पराजित गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो।...

बिस्तृतमा

चीनमा कोभिड निषेधाज्ञाको विरोधमा व्यापक प्रदर्शन : राष्ट्रपति सीको राजीनामा माग

चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू व्यापक भएका छन्। उरुम्चीस्थित एउटा अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि प्रदर्शनहरू शुरु भएका...

बिस्तृतमा

चीनको एन्यानमा व्यापारिक फार्म आगलागीमा ३६ जनाको मृत्यु

चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ । मध्य चीनको हेनान प्रान्तमा रहेको...

बिस्तृतमा
पृष्ठांकन:«1...35363738394041...130»