अन्तर्राष्ट्रिय

भारतमा नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र : नयाँ दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द

भारतको राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि...

बिस्तृतमा

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मुत्युदण्डको सजाय

पाकिस्तानको लाहोर हाइकोर्टले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुर्शरफलाई मृत्युदण्डको सजाय सुनाएको छ । न्यायाधीश वकर अह्मद सेठ नेतृत्तवको तीन न्यायाधीशको...

बिस्तृतमा

बोइङ कम्पनीको अभूतपूर्व निर्णय : ७३७ म्याक्स विमानको उत्पादन स्थगित

अमेरिकाको अग्रणी विमान निर्माता कम्पनी बोइङले उसको एउटा प्रमुख एअरलाइनर ७३७ म्याक्सको उत्पादनमा अस्थायी रोक लगाउने बताएको छ। इन्डोनेशिया तथा इथियोपियामा...

बिस्तृतमा

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्दै

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको...

बिस्तृतमा

रोकिएन हङकङको प्रजातान्त्रिक आन्दोलन

पूर्वको मोती मानिने  हङकङमा शुरु भएको आन्दोलनले चार महिना नाघिसकेको छ । सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेपछिको यो...

बिस्तृतमा

जापानका पूर्व प्रधानमन्त्री नाकासोनेको १०१ वर्षमा निधन

टोकियो, मङ्सिर १३ गते। जापानका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जापानका निकै लोकप्रिय नेताको...

बिस्तृतमा

दक्षिण कोरियाले जापानसँग सैन्य गुप्तचरी सूचना आदानप्रदानसम्बन्धी सहमतिलाई ‘निरन्तरता दिने’

जापानसँग गरिएको सैन्य गुप्तचरी सूचना आदानप्रदानसम्बन्धी सहमतिलाई आफूले निरन्तरता दिने दक्षिण कोरियाले बताएको छ। दुई देशबीच चलिरहेको विवादका कारण उक्त सहमति...

बिस्तृतमा

विश्वको सबभन्दा ठूलो भवन चीनमा : विश्व प्रसिद्ध डिजाइनर जाहा हदिदले गरे डिजाइन

आधूनिक युगमा ठूलो भवन, गगनचुम्बि भवन, ठूला सडकहरु बनाउन सम्पूर्ण देशहरु तिब्र गतिमा काम गरिरहेका छन् । यसैगरि चीनको राजधानी सहर...

बिस्तृतमा

हङ्‌कङ आन्दोलन:पोलिटेक्निक विश्वविद्यालयको ढल निकासबाट भाग्ने प्रदर्शनकारीको प्रयास

हङ्‌कङमा प्रहरीले घेरा हालेर राखेको एउटा विश्वविद्यालयमा बाँकी रहेका केही आन्दोलनकारीले गिरफ्तारीबाट जोगिन ढल निकासको बाटोबाट भाग्ने प्रयास गरेका छन्। सरकारीविरोधी...

बिस्तृतमा

हङकङको विषयलाई लिएर चीन र अमेरिकाबीच खटपट :

राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कानुनमा हस्ताक्षर गरे बदलास्वरूप कडा कदम चालिने चिनियाँ विदेश मन्त्रालयले बताएको छ। अमेरिकी सिनेटले पारित गरेको कानुनको...

बिस्तृतमा
पृष्ठांकन:«1...122123124125126127128...133»