अन्तर्राष्ट्रिय

संक्रमणबाट सम्हालिदै न्यूयोर्क : १०९ दिन पछि घट्यो मृत्यु दर

कोभिड-१९ महामारीका कारण एकै दिन हजार जना भन्दा बढीको मृत्यु हुनेगरेको अमेरिकाको न्यूयोर्कमा भाइरस संक्रमित र मृत्यु हुनेको संख्यामा निकै कमि...

बिस्तृतमा

विश्वभर ५३ लाख भन्दाबढी कोरोना संक्रमित : ३ लाख ४० हजार बढीको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ ।...

बिस्तृतमा

दक्षिण कोरियामा फेरी कोरोना सङ्क्रमित भेटिन थाले : चीनमा भने सङ्क्रमण शून्य

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप...

बिस्तृतमा

१०७ जना यात्रु बोकेको पाकिस्तानी विमान दुर्घटना

पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ । विमानमा ९९ जना यात्रु र आठ  चालक दलका सदस्य रहेको र...

बिस्तृतमा

“विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या डरलाग्दो, निम्न आय भएका देशको अवस्था चिन्ताजनक”: डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एकै दिन ठूलो सङ्ख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सामान्यीकरण” को सङ्केतका रूपमा...

बिस्तृतमा

एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको महामारीबाट विश्व टाढिन समय लाग्ने बताएको छ । बुधबार एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरसको...

बिस्तृतमा

लकडाउनपछि अमेरिकाका ५० वटै राज्य आंशिक खुला

संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या करिव ९५ हजार पुगेको छ । संक्रमितको संख्या पनि १६ लाख नजिक...

बिस्तृतमा

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन ब्राजिलमा १९ हजार ९ सय ५१...

बिस्तृतमा

कोरोनाले विश्वभर ३ लाख २९ हजारको मृत्यु : संक्रमितको संख्या ५० लाख नाघ्यो

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ । वल्डोमिटरर्स...

बिस्तृतमा

भारतमा १ लाख १२ हजार बढीलाई कोरोना संक्रमण : ३ हजार ४३४ को मृत्यु

भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ । एकै दिन थप ५ हजार ५५३ जनामा संक्रमण...

बिस्तृतमा

भारतमा २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी सङ्क्रमित भेटिए

भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो...

बिस्तृतमा

सुधारको समयसीमासहित ट्रम्पद्वारा विश्व स्वास्थ्य सङ्गठन प्रमुखलाई पत्राचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिनाभित्र सुधार गर्न समयसीमासहित विश्व स्वास्थ्य सङ्गठनका प्रमुखलाई पत्राचार गर्नुभएको छ । उहाँले ठोस सुधार वा...

बिस्तृतमा
पृष्ठांकन:«1...106107108109110111112...131»