अर्थतन्त्र

आजदेखी सार्वजनिक यातायातको भाडा बढ्यो

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै सो...

बिस्तृतमा

आपूर्ति बढेसँगै उपत्यकामा तरकारीको मूल्य घट्यो

निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न...

बिस्तृतमा

मूल्यवृद्धि ७.२८ प्रतिशत पुग्यो : विपन्नको दैनिकी थप कष्टकर

मूल्यवृद्धिको पारो लगातार उकालो चढ्दै गएको छ भने विपन्नको दैनिकी झन कष्टकर हुने भएको छ। नेपाल राष्ट्र ब्यांकले बुधबार सार्वजनिक गरेको...

बिस्तृतमा

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रु १० ले बढ्यो

 नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य...

बिस्तृतमा

बैङ्क तथा वित्तीय संस्थामा पनि दुई दिन बिदा हुने

नेपालका बैङ्क तथा वित्तीय संस्थाहरूमा पनि शनिवार र आइतबार दुई दिन बिदा हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा...

बिस्तृतमा

दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकाशियो

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकाशिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य...

बिस्तृतमा

जहाज र उडान सङ्ख्या वृद्धि गर्न नाट्टाको आग्रह

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल वायुसेवा निगमलाई जहाज र उडानको सङ्ख्या वृद्धि गर्न आग्रह गरेको छ ।...

बिस्तृतमा

शेयर कारोवार मापक नेप्सेमा दोहोरो अङ्कको वृद्धि

धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से...

बिस्तृतमा

स्थानीय निर्वाचनमा नेपाल टेलिकमको विशेष अफर

नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको...

बिस्तृतमा

‘नेपालको शासकीय अहंकार र कुशासन श्रीलंका जस्तै छ’

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै सङ्कटमा परेको भनेर डर देखाउनु गलत रहेको बताएका छन्।...

बिस्तृतमा

आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट बनाइदै

कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा गरिरहेको छ...

बिस्तृतमा

शेयर कारोवार मापक नेप्से ३७ अङ्कले ओरालो लाग्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक विहिवार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन...

बिस्तृतमा
पृष्ठांकन:«1...92939495969798...196»