अर्थतन्त्र

तामाकोसी पाँचौँ निर्माण गर्न ऋण सम्झौतामा हस्ताक्षर

दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत आयोजनाको लगानी जुटेको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४...

बिस्तृतमा

इन्टरनेटमा गरिने नेपाली विज्ञापनलाई करको दायरामा ल्याइने

सरकारले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन वा अन्य कारोबारलाई करको दायरामा ल्याई नियमन गर्ने भएको छ। लामो समयदेखि विद्युतीय माध्यममा हुने...

बिस्तृतमा

राष्ट्रपतिद्वारा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश

संघीय संसद्को दुवै सदन (राष्ट्रिय सभा, प्रतिनिधि सभा)को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत...

बिस्तृतमा

सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथा सफल आरोहण

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् । चिनियाँ युवती...

बिस्तृतमा

रुसी सहयोगका लागि १३ परियोजनाको प्रस्ताव आव्हान

रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुनसक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको छ ।...

बिस्तृतमा

एसियाली विकास बैङ्कको ४० अर्ब रुपियाँ ऋण स्वीकृत

 काँकडभिट्टादेखि लौकहीसम्मकमे सडक स्तरोन्नति गर्न एसियाली विकास बैङ्कले करिब ४० अर्ब रुपियाँ (३० करोड डलर) ऋण स्वीकृत गरेको छ । उक्त...

बिस्तृतमा

डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँ घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको छ । सोमबार राति १२ बजेदेखि घटेको मूल्य...

बिस्तृतमा

इपिएस अन्तर्गत कोरिया जान सात सय श्रमिकको आवेदन

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको छ...

बिस्तृतमा

चालु आवको नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति

चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४...

बिस्तृतमा

वसन्त ऋतुको सगरमाथा आरोहण शुरू : नौ जनाको टोली चुचुरोमा

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरू भएको छ। शनिबार मध्याह्न नौ जनाको टोली सगरमाथाको चुचुरोमा पुगेको छ। आरोहणका लागि दक्ष...

बिस्तृतमा

हिमाल आरोहण अनुमतिबाट ७४ करोड राजस्व सङ्कलन

वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमा समेत...

बिस्तृतमा

साउदीको नेपाली दूतावासमा अनलाइनबाटै पुनः श्रम स्वीकृति

साउदीको रियादमा रहेको नेपाली दूतावासले साउदीको दुुई ठाउँबाट अनलाइनबाट पुनः श्रम स्वीकृति (नवीकरण) दिन थालेको छ । दूतावासका अनुसार गएको आइतबार...

बिस्तृतमा
पृष्ठांकन:«1...65666768697071...196»