चाड-पर्व

आज महाशिवरात्रि पर्व : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदै छ ।...

बिस्तृतमा

राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरुद्वारा वसन्त श्रवण

राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर...

बिस्तृतमा

राष्ट्रपतिद्वारा वसन्त पञ्चमी र सरस्वती पूजाको शुभकामना 

राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती...

बिस्तृतमा

आज श्रीपञ्चमीः विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको पूजा–अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका...

बिस्तृतमा

आज माघे सङ्क्रान्ति पर्व : स्नान दान जप गरी मनाइँदै

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण...

बिस्तृतमा

सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक महत्व बोकेको तमू ल्होछार

विश्वनाथ खरेल नेपालको सन्दर्भमा ल्होसार (तमू ल्होछार) मान्ने परम्परा अलगअलग भएको हुँदा ल्होसार पर्व पनि अलगअलग मितिमै मनाइने गरिन्छ । त्यसले...

बिस्तृतमा

गुरुङ समुदायको नयाँ वर्ष ‘तमु ल्होसार’ आज मनाइँदै

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ...

बिस्तृतमा

येशु ख्रीष्टको जन्मेको दिन आज ‘क्रिसमस डे’ मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा विवाह पञ्चमीको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस पर्वले सम्पूर्ण नेपालीमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउन प्रेरणा...

बिस्तृतमा

पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदै छ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका...

बिस्तृतमा

आज हरिबोधनी एकादशीः तुलसीको विवाह गरी मनाइँदै

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधनी एकादशी पर्व आज मनाइँदैछ...

बिस्तृतमा

महापर्व छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।  देश भर विशेष गरी तराइका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ...

बिस्तृतमा
पृष्ठांकन:«1...26272829303132...46»