अपराध

पाँच मन्त्रीहरु सहित ५५ जना विरुद्ध भष्ट्रचारको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा पाँच जना पूर्वमन्त्री सहित ५५ जना विरुद्ध भष्ट्राचारको मुद्दा दायर...

बिस्तृतमा

अध्ययन भिसामा आएका विदेशी विद्यार्थी गैरकानुनी कार्यमा

अध्ययन भिसा (प्रवेशाज्ञा) का नाममा नेपाल आएका विदेशी विद्यार्थी गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ । गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएपछि...

बिस्तृतमा

टिओबीका तेन्जिङ दावा लामाको कागजात नक्कली

गत भदौ २३­–३४ गते नवयुवा (जेनजी) प्रदर्शनमा घुसपैठ गरी भिडलाई उत्तेजित बनाउने नियतले ठुलो आवाजमा बुलेट बाइक पड्काउँदै चलाउने समूहका मुख्य...

बिस्तृतमा

प्रभु ग्रुपका सञ्चालक तथा पूर्व सभासद् देवी प्रकाश भट्टचन पक्राउ

नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा ठगीसम्बन्धी कसूरमा संलग्न भएको आरोपमा प्रभु ग्रुपका सञ्चालक तथा पूर्व सभासद् देवी प्रकाश भट्टचन पक्राउ...

बिस्तृतमा

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाइयो

भन्सारसम्बन्धी कसुर र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको...

बिस्तृतमा

भारत लगेर पाँच नेपालीको मिर्गौला बेच्ने एउटै गिरोह

भारतमा लगेर पाँच जना नेपालीको मिर्गौला बेच्ने कार्यमा एउटै गिरोह रहेको खुलासा भएको छ। मृगौला बेच्ने गिरोहका मुख्य नाइकेसहित थप दुई...

बिस्तृतमा

बजारमा छ्यापछ्याप्ती थाइराइड र युरिक एसिडका नक्कली औषधि

बजारमा छ्यापछ्याप्ती नक्कली औषधि भेटिन थालेपछि औषधि व्यवस्था विभागले सचेत रहन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै सामाजिक सञ्जाल...

बिस्तृतमा

नुवाकोटमा एक हजारका नक्कली नोटसहित दुई जना पक्राउ

नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी...

बिस्तृतमा

मेडिसिटी अस्पतालका चिकित्सकले नक्कली औषधि सिफारिश गर्दा बिरामीको ज्यान गयो

मेडिसिटी अस्पतालका चिकित्सकले क्यान्सर रोगीलाई भारतबाट नक्कली औषधि मगाएर प्रयोग गराउँदा ज्यान गएको भन्दै बिरामीको परिवारले अदालतमा मुद्दा हालेको छ। १६...

बिस्तृतमा

सातै प्रदेशले ल्याए बजेट : कुन प्रदेशको कति ?

सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले...

बिस्तृतमा

मुख्यसचिवसहित ११ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध...

बिस्तृतमा

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौ जना पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौ जनालाई पक्राउ गरेको छ...

बिस्तृतमा
पृष्ठांकन:12345678910»