स्मार्टफोन बिक्रीमा हुवावेले सामसुङलाई उछिन्यो

चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको...

बिस्तृतमा

राखेपको बोर्ड सदस्यमा ६ जना मनोनीत

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद्(राखेप)को बोर्डमा छ सदस्य मनोनीत गरेका छन्। राखेपको उपाध्यक्ष र सदस्य सचिवलाई शपथ खुलाएको...

बिस्तृतमा

साँझ ७ बजेपछि काठमाडौँ उपत्यका प्रवेशमा रोक

गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाएको छ । नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता...

बिस्तृतमा

पठन पाठन सञ्चालनका लागि विद्यालयका क्वारेनटाइन र आइसोलेसन सेन्टरहरू हटाउने सरकारको निर्णय

सरकारले विद्यालय भवनमा रहेका क्वारेनटाइन र आइसोलेसन सेन्टरहरू हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असार १२ गते सोमबारको बैठकका निर्णयहरू...

बिस्तृतमा

आज साउन १५ : ‘घरघरमा खीर खाएर मनाइँदै’

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन...

बिस्तृतमा

सुनको मूल्य नयाँ रेकर्ड कायम : प्रतितोला एक लाख रुपैयाँ नजिक

नेपाली बजारमा सुनको मूल्य बिहीबार नयाँ रेकर्ड कायम गरेर प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको...

बिस्तृतमा

स्वास्थ्य सुरक्षा पालना गरी आजबाट होटलहरु खुल्दै

कोभिड–१९ महामारीको जोखिम न्यूनीकरण गर्न सरकारले ११ चैतदेखि बन्दाबन्दी घोषण गरेपछि चार महीना ठप्प देशैभरका होटल आजदेखि खुल्ने भएका छन्। तर,...

बिस्तृतमा

भारतमा एकैदिन ५२ हजारभन्दा बढी संक्रमित : कूल संक्रमितको संख्या १६ लाख नजिक

भारतमा दैनिक संक्रमित भेटिने दर निरन्तर उकालो लागेको छ। बुधबार एकै दिन त्यहाँ ५२ हजार २६३ संक्रमित फेला परेका छन् त्यहाँ...

बिस्तृतमा

कोरोना संक्रमणका कारण अमेरिकामा एकैदिन एक हजार ५९२ को मृत्यु

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।...

बिस्तृतमा

अन्तर्राष्ट्रिय बाघ दिवस २०२० : ‘बाघको संख्या दोब्बर बनाउने लक्ष पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता’

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस २०२०...

बिस्तृतमा

बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य

राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र,...

बिस्तृतमा

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्...

बिस्तृतमा
पृष्ठांकन:«1...867868869870871872873...1158»