नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले आफूमा कारोना संक्रमण पुष्टी भएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत डा.कोइरालाले कोरोना...
बिस्तृतमा
गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका हुम्लादेखि ताप्लेजुुङसम्मका ४० वटा जिल्लाका सीमामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट तत्काल स्थापनाका लागि...
बिस्तृतमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का...
बिस्तृतमा
नेपाल पत्रकार महासङ्घले पत्रकारको सामाजिक र पेशागत प्रतिष्ठामा आघात पु¥याउने र अपमान हुनेगरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन...
बिस्तृतमा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण...
बिस्तृतमा
तोकिएको समयमा रासायनिक मल नल्याउने ठेकेदार कम्पनीलाई सरकारले कारबाही गरेको छ । मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापर्वाहीलाई कारबाही गर्ने...
बिस्तृतमा
सेवा प्रदायक अनुसारका फरकफरक सर्ट कोडबाट हैरान प्रयोगकर्तालाई केही सजिलो हुने भएको छ । अबदेखि तपार्ईं जुनसुकै सेवा प्रदायकको मोबाइल सेवा...
बिस्तृतमा
ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ । जमैका तलावाजबाट खेल्दै आउनु...
बिस्तृतमा
सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘दायित्व’लाई ‘दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप’ अभियानका लागि पाँच लाख सहयोग प्रदान गरेको छ ।...
बिस्तृतमा
बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ सच्याउने प्रक्रिया अघि बढाएको छ । । बीमा समितिले अर्थमन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमक...
बिस्तृतमा
प्रा.डा.बद्रीविशाल पोखरेल ‘श्रद्धया क्रियते इति श्राद्ध’अर्थात् श्रद्धाले सम्पन्न गरिने काम नै श्राद्ध हो । दिवंगत पितृहरूको योगदानलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति...
बिस्तृतमा
चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ राजधानी बेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका...
बिस्तृतमा