नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकलाख भन्दा माथि पुगेको छ । आज थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएपछि...

बिस्तृतमा

नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रमलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रम (डब्लुएफपी) लाई प्रदान गरिने भएको छ । विश्वका द्वन्द्वग्रस्त क्षेत्र र खाद्यअभाव भएका...

बिस्तृतमा

डा.केसी र सरकारी वार्ता टोलीविच आज पुनः वार्ता हुने

पूर्व निर्धारित विरोधको कार्यक्रम फिर्ता लिने नेपाल चिकित्सक संघको निर्णय चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द के.सीका प्रतिनिधि र...

बिस्तृतमा

आइपीएल: सनराइजर्स हैदरावादको तेस्रो जित

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आफ्नो तेस्रो जित निकालेको छ । गएराती सम्पन्न खेलमा हैदरावादले पञ्जावलाई ६९ रनको फराकिलो...

बिस्तृतमा

प्रधानमन्त्रीका सल्लाहकारहरु कोरोना संक्रमणमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त हुनुभएको...

बिस्तृतमा

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिने

काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ । चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका...

बिस्तृतमा

कुबेतका नयाँ अमिरद्वारा लोकतन्त्र र शान्तिको प्रतिबद्धता

खाडी राष्ट्र कुबेतका नयाँ अमिर शेख मेशाल अल–अहमद अल–सबाहले बिहीबार संसदसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । सपथग्रहण समारोहमा सम्बोधन गर्दै...

बिस्तृतमा

साहित्यतर्फको नोबेल पुरस्कार कवयत्री लुइस ग्लुकलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । पुरस्कार प्रदान गर्ने संस्था स्वीडिस एकेडेमीले कवयत्री ग्लुकको...

बिस्तृतमा

भूमिका सुब्बा र एलिना चौहानको ‘बनचरी’ सार्वजनिक (भिडियो सहित)

गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ भिडियो गीत ‘बनचरी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यालनबाट गीत बिहिबार...

बिस्तृतमा

‘विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ ‘

 प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा...

बिस्तृतमा

आज ३,४३९ मा कोरोना पुष्टि : संक्रिय संक्रमित २६,६८४

 आज देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले कोरोना संक्रमण फैलन नदिन हरेक व्यक्तिले...

बिस्तृतमा

बालबालिकामा कोभिड-१९ का लक्षण देखिएमा के गर्ने?

कोभिड-१९को लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु पर्दछ तर कृपया याद राख्नुहोस् – खोकी र ज्वरोजस्ता सामान्य रुघा-खोकीको लक्षण र कोभिड-१९को लक्षण...

बिस्तृतमा
पृष्ठांकन:«1...793794795796797798799...1158»