भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार...
बिस्तृतमा
नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । बैकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीले सडक पुर्वाधार विकासमा नेपाल असाधारण ढंगले अघि बढनथालेको बताउनुभएको छ । देशमै पहिलो पटक सात वटै प्रदेश...
बिस्तृतमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप लगाएको ३ दिन भन्दा बढी समय स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य संस्था जान आग्रह गरेको...
बिस्तृतमा
काठमाडौंको चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा अर्का एक नवजात शिशुले नयाँ जिवन पाएका छन् । काडमाडौं महानगरपालीका गल्फुटार निवासी...
बिस्तृतमा
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपणसर्जन प्राध्यापक डा रमेश सिंह भण्डारी नेतृत्वको टोलीले...
बिस्तृतमा
अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाउनु भएको छ । सामूहिक रूपमा उहाँहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको मुख्य नीति राजनीति भएकाले मुलनीति नै बिगार्न खोज्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताउनुभएको छ । १११...
बिस्तृतमा
नेकपा माओवादी केन्द्रको आज विहान बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बैठकले...
बिस्तृतमा
ब्राजिलमा कोरोना भाइरसबाट एकैदिन झण्डै ८६ हजार जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या एकैदिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो धेरै...
बिस्तृतमा
साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ प्रदान गरिएको छ । कला साहित्य र पत्रकारिताको माध्यमबाट...
बिस्तृतमा
काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा...
बिस्तृतमा