बलिउडकी चर्चित अभिनेत्री मल्लिका सेरावत नेपालमा

भारतकी चर्चित अभिनेत्री मल्लिका सेरावत नेपाल आएकी छिन् । उनले ट्वीटमार्फत् नेपाल आएकी जानकारी दिएकी छिन् । नयाँ वर्ष सन् २०२० को लागि उनले नेपाल आए पनि कार्यक्रमबारे खुलाएकी छैनन् । उनले ट्वीट गर्दै आफू भगवान बुद्धको जन्मभूमि नेपाल आएकी बताएकी छिन् ।

@mallikasherawat My ddlj moment, running around in sarson ka khet was so much fun             #MondayMorning #MondayMood

Embedded video

 

 


ताजा खबर