थप ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

२० हजार ९ सय ५९ नमूनाको पिसिआर तथा ऐन्टीजेन परिक्षण गर्दा ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज २ सय ५२ संक्रमित निको भएका छन् । हालसम्म ९८ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

आज कुनै पनि सङ्क्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ताजा खबर