तिहारमा असनदेखि ईन्द्रचोक : पूजा सामग्रीको बजार (फोटोफिचर)

काठमाडौं, ९ कात्तिक । आज तिहारको पहिलो दिन कागतिहार हो । काठमाडौंमा चारैतिर रंगीचंगी देखिन सुरु भैसककेको । भोलि लक्ष्मीपूजा हो । काठमाडौंमा तिहारको रमझम निकै देखिन्छ । तिहारकै लागि किनमेल गर्नेहरुको भीडले काठमाडौंका मुख्य-मुख्य शहरहरु असन, ईन्द्रचौक, न्यूरोड, लगनखेल, चावहिलमा चहलपहल देखिएको छ । यसै सन्दर्भमा सधैं झैं भिडभाड हुने राजधानीको न्युरोडमा तिहारका सामानहरु माला, विजुलीबत्ती, भाईमसला, लक्ष्मीपूजाका सामानहरु तथा माटाका भाँडा र फलफूल विक्रि गर्ने र खरिद गर्नेहरुको भिड ज्यादै नै छ ।

 


ताजा खबर