प्रचण्ड र बाबुरामविरुद्ध खनिए मोहन बैद्य : भन्छन् बाबुरामको राजनीति असम्भव

प्युठान, ७ कात्तिक । नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरण पूर्व सहयोद्धाहरु प्रचण्ड र बाबुराम भट्टराईमाथि खनिएका छन् । बैद्यले प्रचण्ड र बाबुरामले पुराना सबै कुरा बिर्सिसकेको आरोप लगाएका हुन् ।

उनले भने,‘प्रचण्ड र बाबुरामले कम्युनिस्ट सिद्धान्त भुलिसके ।’ नेकपा क्रान्तिकारी माओवादी प्युठानले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले यस्तो बताएका हुन् । उनले भने–‘प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति असम्भव छ, अब बाबुराम सकिए ।’

 


ताजा खबर