बिहिबार देखि सार्वजनिक यातायात संचालन हुने

व्यवसायीहरुले साउन ८ गते बिहिबार देखि सार्वजनिक यातायात संचालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ, र अखिल नेपाल यातायात मजदूर संघले संयुक्त रुपमा सार्वजनिक यातायातका साधन चलाउने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा  सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गरेका थिएनन्। तर सरकार संग ५ बुँदे सहमति भएसँगै व्यवसायीहरुले सरकारले तोकेको मापदण्डमा रहेर सवारी चलाउने भएका हुन्।

निर्णयहरुः

 


ताजा खबर