थप ९ मा कोरोना पुष्टि : संक्रमित ५१६ पुगे

थप ९ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ ८ः१५ बजे जारी गरेको बिज्ञप्तिमा सो कुरा जनाईएको छ ।

विज्ञप्तिः

Image may contain: text


ताजा खबर