नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

थप ९ मा कोरोना पुष्टि : संक्रमित ५१६ पुगे

थप ९ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ ८ः१५ बजे जारी गरेको बिज्ञप्तिमा सो कुरा जनाईएको छ ।

विज्ञप्तिः

Image may contain: text


ताजा खबर