राष्ट्रपति भण्डारीबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत (फोटो फिचर )

 

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा सहभागी हुँदै ।
प्रतिनिधि–सभा र राष्ट्रिय–सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सांसद ।
सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुतका लागि संसद भवन नयाँबानेश्वरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी । साथमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार सरकारको नीति तथा कार्यक्रममा सहभागी हुने क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा सेनाबाट सलामी ।

तस्बिर : रासस 


ताजा खबर