राष्ट्रपति भण्डारीद्वारा नीति तथा कार्यक्रम सम्बोधन (लाइभ भिडियो सहित )

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदका दुबै संसदको संयुक्त बैठमा प्रस्तुत गर्नु भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सो प्रति राष्ट्रपति समक्ष प्रस्तुत गर्नु भएको थियो ।

नेकपाको सरकार गठन पछिको यो तेस्रो नीति तथा कार्यक्रम हो । संयुक्त बैठकाे प्रत्यक्ष प्रशारण सफल नेपालको फेसबुक पेज @Neptoday मा पनि लाईभ भइरहेको छ ।

लाईभः


ताजा खबर