ॐ हस्पिटलमा १३५ औं अन्तर्रांष्ट्रिय मजदुर दिवस मनाइयो

१३५ औं अन्तर्रांष्ट्रिय मजदुर दिवस ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा पनि विशेष कार्यक्रम आयोजना गरि मनाइयो ।

May be an image of 8 people, dais and text

May be an image of 3 people, temple and crowd

May be an image of 14 people and text that says "अत ॐ ၀"

कार्यक्रममा अस्पतालमा २५ वर्ष सेवा अवधि पूरा गर्नु भएका कर्मचारीहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिनुका साथै ॐ हस्पिटल प्रशासन र कर्मचारी युनियन द्वारा संयुक्त रुपमा प्रकाशित स्मारिकाको चौंथो संस्करण ‘स्मारिका २०८१‘ विमोचन गरियो ।

May be an image of 5 people, dais and text
May be an image of 9 people and text

May be an image of 1 person and temple

कार्यक्रमलाई ॐ हस्पिटल संंचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, ॐ हस्पिटलका निवर्तमान प्रवन्ध संचालक बाबुकाजी कार्की, ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, ॐ हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशव प्रसाद चौंलागाईले सम्बोधन गर्नु भएको थियो ।

May be an image of 4 people, wedding and dais
May be an image of 3 people, dais and text that says "& RESEARCH CENTRE CENTRE CAT ॐ (d) WO ሚ/ገ"

May be an image of 2 people and dais

May be an image of 6 people, dais and text

May be an image of 5 people, dais and text

May be an image of 1 person, dais and text

May be an image of 1 person, dais and text

डिलक्स वार्डमा कार्यरत नर्सहरु श्री कर्माचार्य र सरस्वती हिङमाङ परियारले सञ्चलन गर्नुभएको कार्यक्रमको अन्तमा ॐ हस्पिटलका कर्मचारीहरुले विविध सांस्कृतीक कार्यक्रमहरु समेत प्रस्तुत गर्नु भएको थियो ।

May be an image of 2 people, flower and dais

May be an image of 1 person and text
May be an image of 1 person, temple and text
May be an image of 5 people, dais and text

ॐ हस्पिटल कर्मचारी युनियनको आयोजनामा भएको कार्यक्रममा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्साकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सफल नेपाल


ताजा खबर