थप नौ जनामा कोरोना संक्रमण पुष्टि : कुल २५८ पुग्यो

 पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकु र भेरी अस्पतालमा गरिएकाे परीक्षणबाट साे पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

थप पुष्टि भएकामा मकवान पुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नैनापुरा १,३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।

Image may contain: text


ताजा खबर