सुशासन

भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक :नेपाल ११० औँ स्थानमा

ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले आज (मङ्गलबार) भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा डेनमार्क ९० अङ्क...

बिस्तृतमा

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ ।विभागले एक सूचना प्रकाशित...

बिस्तृतमा

भ्रष्टाचार नियन्त्रण गर्न सबैको प्रतिबद्धता आवश्यक छ

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने...

बिस्तृतमा

युनिफिन महिला कमिटले ॐ अस्पतालमा मनायो लैङ्गिक हिंसा विरुद्ध अन्तर्राष्ट्रिय दिवस

ॐ अस्पतालमा पनि आज  लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो । दिवसको यस बर्षको नारा ” युनाईट ! याक्टिभिज्म टु एण्ड...

बिस्तृतमा

निर्वाचनबारे प्रमुख आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियार र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा शुक्रबार प्रतिनिधिसभा...

बिस्तृतमा

साझेदारी र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र,...

बिस्तृतमा

विज्ञापन नियमन गर्न विज्ञापन बोर्डलाई प्रेस काउन्सिलको पत्र

प्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चारमाध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ...

बिस्तृतमा

मादकपदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन

निर्वाचन आयोगले मतदानको मितिभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र सेवन निषेध गराउन निर्देशन दिने निर्णय गरेको छ...

बिस्तृतमा

राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चमा जवाफ

नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगर्नुको कारणबारे राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा जवाफ पेस गरेको छ। नागरिकता विधेयक प्रमाणीकरणबारे परेको रिटमा...

बिस्तृतमा

१७ सञ्चार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण

 प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«123456789»