युनिफिन महिला कमिटले ॐ अस्पतालमा मनायो लैङ्गिक हिंसा विरुद्ध अन्तर्राष्ट्रिय दिवस

ॐ अस्पतालमा पनि आज  लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो ।

दिवसको यस बर्षको नारा ” युनाईट ! याक्टिभिज्म टु एण्ड भायोलेन्स अगेन्स्ट वुमन एण्ड गर्ल्स” अर्थात महिला तथा वालिका हिंसा विरुद्ध एक हौं रहेको छ ।

May be an image of 1 person, standing, indoor and text that says "UNIPHIN END VIOLENCE AGAINST WOMEN! IPHIN Women's Interaction Program on 16 Days of ctivism against Gender-Based Violence at work."

लैङ्गिक हिंसा न्यूनिकरण तथा अन्त्यका लागि सचेतना जगाउन हरेक बर्ष मनाइने यो कार्यक्रमलाई सम्बोधन गर्दै  युनिफिनका अध्यक्ष पृथ्वीरमण थपलियाले १६ दिने यो अभियानलाई युनिफिनको पूर्ण साथ सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

युनिएनएलसि वुमन कमिटिका अध्यक्ष कमला न्यौपानेले देश विदेशमा यो अभियान अर्थपूर्ण रुपमा कसरी मनाईन्छ भन्ने वारे चर्चा गर्नुभयो ।  त्यसैगरी उपाध्यक्ष भगवती खड्काले लैङ्गिक हिंसावारे आफ्ना भोगाइ र अनुभव साटासाट गर्नुभयो ।

May be an image of 5 people, people standing, people sitting and indoor

ॐ हस्पिटल कर्मचारी यूनियनका अध्यक्ष केशव चौलागाँईले अस्पतालमा तेश्रो पक्षवाट हुने दुर्व्यवहार र त्यसमा कर्मचारी युनियनको भूमिकाबारे आफ्नो बिचार राख्नुभएको थियो । त्यसैगरी युनिफिन वुमन कमिटीका अध्यक्ष रोजिला कार्कीले १६ दिने अभियानको महत्व वारे चर्चा गर्नुभएको थियो भने  युनिफिन वुमन कमिटीकी सचिव ज्वाला सुवेदी कार्यक्रमको उद्देश्यवारे प्रकाश पार्नुभएको थियो ।

May be an image of 6 people, people sitting, people standing and text that says "END VOLENC ACAINST WOMEN NIPHIN Women's Interaction Progra Activism against Gender-Based Vio ም"

युनिफिन वुमन कमिटीले आयोजना गरेको कार्यक्रममा काठमाडौंका बिभिन्न अस्पतालहरुवाट आमन्त्रित प्रतिनिधि तथा ॐ अस्पताल कर्मचारी युनियनका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

हिंसा न्यूनिकरण तथा अन्त्यका लागि सचेतना जगाउन हरेक बर्ष  नोभेम्वर २५  देखी डिसेम्बर १० सम्म १६ दिन संसारभर सचेतनाका कार्यक्रम सञ्चालन गरि यो दिवस मनाइने गरिन्छ ।

No description available.

May be an image of 8 people, people standing and indoor

No description available.

No description available.

May be an image of 8 people, people standing, people sitting and indoor

May be an image of 12 people, people sitting, people standing and indoor

May be an image of 11 people, people sitting, people standing and indoor

 

No description available.

May be an image of 3 people and people standing

 

 


ताजा खबर