समाचार

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

राष्ट्रिय सभाको आजको बैठकले दुुईवटा विधेयक सर्वसम्मतीले पारित गरेको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले...

बिस्तृतमा

राष्ट्रिय युवा परिषदमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त हुनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उहाँलाई चार वर्षका...

बिस्तृतमा

लकडाउनमा विवाह : कोभिड जाँच र विशेष पास सहित फरक अनुभव

कोभिड-१९ कोरोना भाईरसको विश्वव्यापि महामारीका कारण सरकारले लागू गरेको लकडाउनका वीच काठमाडौंमा शनिवार एक जोडी वैवाहिक जीवनमा शुरु गर्दै थिए ।...

बिस्तृतमा

हिजो चन्द्रमा नदेखिएकाले ईद-उल-फित्र भोलि मनाइने : सार्वजनिक बिदापनि सारियो

नेपाल र दक्षिण एशियाका मुलुकहरुबाट हिजो साँझ चन्द्रमा नदेखिएका कारण आजका लागि घोषणा गरिएको सार्वजनिक विदा भोली सोमवार दिने निर्णय गरिएको...

बिस्तृतमा

नेकपा सचिवालय बैठकमा ‘एमसीसी’बारे छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

बिस्तृतमा

ईदुउल फित्रमा घरमै नमाज पढ्न मुस्लिम आयोगको आग्रह

राष्ट्रिय मुस्लिम आयोगले सरकारले जारी राखेको ‘लकडाउन’लाई अक्षरशः पालन गर्दै ईदुउल फित्रमा घरभित्रै बसेर नमाज पढ्न आग्रह गरेको छ । आयोगका...

बिस्तृतमा

११ गते इद उल फित्रको सार्वजनिक बिदा

सरकारले ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रवारको मन्त्रिपरिषद् बैठकले धर्म गुरुहरूको निर्णय अनुसार इद उल फित्रका दिन...

बिस्तृतमा

इद उल फितरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले मुस्लिम धर्मावलम्बलीको महान पर्व इद उल फितरको अवसरमा इस्लाम धर्मगुरुहरूसँग समन्वय गरेर सार्वजनिक बिदा गर्ने अनौपचारिक निर्णय गरेको छ ।...

बिस्तृतमा

गुगलले राख्यो नेपालको नयाँ क्षेत्रफल

गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ । नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल...

बिस्तृतमा

लिम्पियाधुरा नेपालकै भू-भाग; सरकारसंग छन् यस्ता ऐतिहासिक प्रमाण

लिम्पियाधुरा नेपालकै भू-भाग हो भन्ने पुष्टि गर्नका लागि सरकारले प्रमाणका रुपमा ऐतिहासिक कागजपत्र संगै विभिन्न पुराना नक्सासमेत संकलन गरी बिश्लेषण गरेको...

बिस्तृतमा

बाँके र कपिलवस्तुका थप ३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४५७ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण...

बिस्तृतमा

नेपाली काँग्रेसद्वारा ‘एप’ र ‘वेब एप’ सार्वजनिक

नेपाली काँग्रेसले ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ भन्ने उद्घोषसहित आज ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्व...

बिस्तृतमा
पृष्ठांकन:«1...60616263646566...83»