समाचार

सन्दीपलाई आठ वर्ष जेल, पाँच लाख जरिवाना

जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख...

बिस्तृतमा

बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए

चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले...

बिस्तृतमा

पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ( मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा...

बिस्तृतमा

प्रधानमन्त्री सहायता कोषमा २८ करोड सङ्कलन

जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता...

बिस्तृतमा

प्रधानमन्त्रीले घोषणा गर्नुभएका नयाँ योजना र कार्यक्रम यस्ता छन्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गर्नुहुँदै केही महत्त्वपूर्ण योजना र कार्यक्रमसमेत घोषणा...

बिस्तृतमा

नेपालमै पहिलो पटक भेटियाे सेताे गिद्ध

पुर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेण्टमा विरलै देखिने सेतो रंगको हिमाली गिद्ध भेटिएको छ । नेपालमा अहिलेसम्म पाइएका हिमाली गिद्ध फिक्का...

बिस्तृतमा

‘मानव अधिकारको सम्मान भए लोकतान्त्र बलियो हुन्छ’

राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली...

बिस्तृतमा

चुरे संरक्षणको स्थायी समाधान खोज्न राष्ट्रपतिको निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिलाई...

बिस्तृतमा

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो

उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र...

बिस्तृतमा

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी...

बिस्तृतमा
पृष्ठांकन:«1234567...75»