व्यङ्ग्य

उपराष्ट्रपति यादवद्वारा श्री गढीमाई मेला शुभारम्भ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को आज शुभारम्भ...

बिस्तृतमा

आज मार्ग शीर्ष कृष्ण चतुर्दशी : शिवालयमा शतबीज छरिँदै

मार्ग शीर्ष कृष्ण चतुर्दशी (बाला चतुर्दशी) का अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर...

बिस्तृतमा

बालाचतुर्दशीमा पाशुपत क्षेत्र कैलाशमा पसल नराखिने

बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ । विगत वर्षमा कैलाशलगायत...

बिस्तृतमा

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल महामूर्ख

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । प्रत्येक वर्षझै यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख...

बिस्तृतमा

गजल : तिम्रै निम्ति आज

पराई तिमी बन्दै छौरे भन्ने खबर पाए, तिम्रै निम्ति आज एउटा गजल मैले गाए । जब हुन्थ्यौ साथ तिमी सारा दुख...

बिस्तृतमा

‘मलाई बहुला कुकुरले टोकेको छ र ? माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ७० औं...

बिस्तृतमा

बा’ म पर सरे रे !

~आभाष कर्म आमा ले भनिन म पर सरे रे, दिदीले भनिन म पर सरे रे, काकी, फुपू , माइजु, भाउजुले भनिन...

बिस्तृतमा

‘यी नेता कति लड्न सकेका घरीघरी’

~ शोभा शिलवाल नयाँ  नक्सा कहाँ गयो ? पुरानो नै हुने भए के तमासा देखाको हो ? चुच्चे नक्सा नहुने भए...

बिस्तृतमा
पृष्ठांकन:«123