सर्लाहीको लालबन्दी नगरपालिका-६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ ।...
बिस्तृतमारक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण...
बिस्तृतमानेपाली सेनाको व्यवस्थापनमा आव २०७६/७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ...
बिस्तृतमाई.आशिष गजुरेल सिन्धुलीको ढुंग्रेबासका ३८ वर्षीय युवा हुनुहुन्छ, तर उहाँ ट्रान्सपोर्टेसन इन्जिनियरिङ गर्ने नेपालका कम व्यक्तिमध्ये एक हुनुहुन्छ । जर्मनीको...
बिस्तृतमाभारतीय सहयोगमा नेपालमा सञ्चालित बिकास आयोजनाको कार्यान्वयन सफल रहेको निष्कर्ष नेपाल र भारत संयुक्त निरीक्षण संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) बैठकले निकालेको...
बिस्तृतमानवीनतम् प्रविधि र ऊर्जाको पहुँचले महिलाको समयमा वचत, कायमको गुणस्तरियता र सहजता हुने भएकाले महिला सशक्तीकरणमा प्रविधि र ऊर्जाको भूमिका महत्वपूर्ण...
बिस्तृतमादेशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ६० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेका छन् ।...
बिस्तृतमाजापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।...
बिस्तृतमानेपालको एक मात्र जनकपुर जयनगर ब्रोडगेज रेल सेवा सञ्चालनका लागि दुई वटा इन्जिन तथा आठ वटा वोगी तयारी अवस्थामा रहेको छ...
बिस्तृतमाकाठमाडौँ उपत्यकामा मेलम्चीको पानी घर घरसम्म वितरण गर्न आवश्यक तयारी लगभग पुरा भएको छ । अधिकांश स्थानमा सबै खालका पाइप जडान...
बिस्तृतमा