विकास

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन...

बिस्तृतमा

पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा नेपाल आयल निगमका...

बिस्तृतमा

काठमाडौँ-तराई द्रुतमाको लेनडाँडा सुरुङमार्ग छिचोलियो

काठमाडौँ-तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ । कूल एक हजार छ सय...

बिस्तृतमा

ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालनमा

विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा...

बिस्तृतमा

चार सय केभी क्षमताको ढल्केबर–इनरुवा प्रसारण लाइन तयार

१३२ केभी क्षमताको प्रसारण लाइनका भरमा चल्दै आएको कोशी र मधेश प्रदेशले अब चार सय केभी क्षमताको मुख्य प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति...

बिस्तृतमा

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रू’ गरेका छन्। मकालु...

बिस्तृतमा

एमसीसी उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्री पुनको शिष्टाचार भेट

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)  उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेट गर्नु भएको छ । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स...

बिस्तृतमा

अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज छिचोलिंदै

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संखुवासभा...

बिस्तृतमा

 काठमाडौँ-तराई द्रुतमार्गको धेद्रे सुरुङमार्ग छिचोलियो

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत रहेको सुरुङमार्ग आज छिचोलिएको छ । द्रुतमार्ग सडक आयोजना...

बिस्तृतमा

सुनकोसी मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थु’ आज हुँदै

राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । सुरुङ निर्माण सम्पन्न भएपछि...

बिस्तृतमा

सुनकोसी मरिण डाइभर्सनको सुरुङ निर्माण अन्तिम चरणमा

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब...

बिस्तृतमा

‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा...

बिस्तृतमा
पृष्ठांकन:«1234567...14»