मुख्य समाचार

हामीले हाम्रो जीवनशैली फेर्नु जरुरी छ : प्रा.डा.भगवान कोइराला

सहरमा धुवाँ धुलो, प्रदूषण भएको सबैमा ज्ञान छ । आफू रोगी बन्दै गएको पनि थाहा छ । खानपानमा ध्यान दिनुपर्ने विषयमा बहस गरिरहेका...

बिस्तृतमा

‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम हो’ : डा.राजेन्द्र कोजू

‘फलानोका घरमा बूढो बा एक्लै हुनुहुन्छ, चिनी रोगसँगै मिर्गाैला खराब भएकाले साहै्र गाह्रो भएको छ। स्याहार्ने कोही छैन। कहिलेकाहीं त तातो...

बिस्तृतमा

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४५ उम्मेदवार

राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । सो निर्वाचनका लागि मुलुकका...

बिस्तृतमा

सोसल मिडियाबाट आमसञ्चारका अन्तर्वस्तु पनि प्रभावित भइरहेका छन् : डा. कुन्दन अर्याल

संसारको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा परिचित हाम्रो छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको नागरिकता कानुन र नागरिकता दर्ता प्रक्रियाका विरुद्ध...

बिस्तृतमा

चीन-नेपाल सम्बन्धमा झिनामसिना मुद्दाले खासै प्रभाव पार्दैन : राजदूत होउ यान्छी

चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन्। ‘नेपाल एउटा...

बिस्तृतमा

सरकार र उखु किसानबीच पाँचबुँदे सहमति

सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित...

बिस्तृतमा

भात : सात प्रदेश साझा परिकार, हुँदैछौं स्वास्थ्य समस्याको शिकार

भातलाई मुख्य खाना मानेकै कारण धेरै नेपालीले निकै वटा खानपानजन्य स्वास्थ्य समस्याको शिकार हुनु परिरहेको छ । भातलाई मुख्य खानेकुरा मानेकै...

बिस्तृतमा

वर्षासँगै ठाउँठाउँमा हिमपात, चिसो बढ्ने क्रम जारी : जनजिवन प्रभावित

देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा...

बिस्तृतमा

कुण्डेश्वर मा.बि.का छात्र छात्रालाई ‘मुक्तिनाथ स्मृती अक्षय कोष’ को शैक्षिक सहयोग

कमलामाई नगरपालिका १२ मा रहेको श्री कुण्डेश्वर माध्यमिक विद्यालयको ५२ औं बार्षिकोत्सवको अवसरमा पौष १७ गते १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री...

बिस्तृतमा

कुण्डेश्वर मा.वि.को ५२ औं बार्षिकोत्सव सम्पन्न

कमलामाई नगरपालिका १२ बेसारे वेसी स्थित श्री कुण्डेश्वर माध्यमिक विद्यालय को ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह पौष १७ गते...

बिस्तृतमा

‘मेरो सफलताको दरिलो टेको लगाव र परिश्रम नै हो’ : चन्द्र ढकाल

बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उनले घडी हेरे र भने, ‘सरी है, मैले तपाईँहरुलाई धेरै समय त...

बिस्तृतमा

नेपाल भ्रमण वर्ष २०२०सफल बनोस् : शुभकामना !

नेपाल भ्रमण वर्ष २०२० आरम्भ भएको छ । तीन वर्षपहिले भूकम्पले ध्वस्त भएको पर्यटन उद्योगलाई नयाँ गति दिने उद्देश्यले भ्रमण वर्ष आयोजना...

बिस्तृतमा
पृष्ठांकन:«1...473474475476477478479...535»