मुख्य समाचार

विदा सम्बन्धि भ्रामक समाचारमा विश्वास नगर्न अनुरोध

सार्वजनिक विदा सम्बन्धमा भ्रम फैलिएको भन्दै गृह मन्त्रालयले ध्यानाकर्षण भएको बताएको छ। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दे मन्त्रालयका उपसचिव सूचना अधिकारी वसन्त...

बिस्तृतमा

नेटोले युक्रेनी आकाश उडान निषेधित क्षेत्र घोषणा नगर्ने

रूसको यूक्रेनी भूगोलमा बमबारी रोक्न सहयोग गर्न युक्रेनी आकाशलाई विदेशी उडान निषेधित क्षेत्र लागू नगर्ने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले...

बिस्तृतमा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो : पेट्रोल प्रतिलिटर रु.१५०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल,...

बिस्तृतमा

स्थानीय निर्वाचनका लागि आयोगलाई आठ अर्ब ११ करोड

स्थानीय तहको निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आठ अर्ब ११ करोड रुपियाँ बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ। नियमित पत्रकार...

बिस्तृतमा

आज १ सय ५ जनामा कोरोना पुष्टि : ३ जनाको मृत्यु

देशभर आज १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।  ४ हजार ९ सय २४ नमुनाको परीक्षण गर्दा १...

बिस्तृतमा

प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय ससदको सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरेको छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबारको प्रतिनिधिसभा...

बिस्तृतमा

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल देशकै नमूना आयोजना

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल केवल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रुपमा पनि स्थापित भएको छ...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा महाशिवरात्रि पर्वको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज शुभकामना...

बिस्तृतमा

आज महाशिवरात्रि पर्व : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदै छ ।...

बिस्तृतमा

एमसीसी अनुमोदनमा सहयोग गर्नेहरुप्रति आभार व्यक्त

सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति आभार व्यक्त गरेको...

बिस्तृतमा

एमसीसी सम्झौता संसदबाट अनुमोदन (पूर्णपाठसहित)

प्रतिनिधि सभाको आजको बैठकले कुनै पनि सैन्य गठबन्धनमा आबद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अनुमोदन गरेको...

बिस्तृतमा

एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणा स्वीकृत

सरकारले संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्याक्ट (एमसिसी) अनुदानसम्बन्धी ११ बुँदे व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ...

बिस्तृतमा
पृष्ठांकन:«1...260261262263264265266...539»