मुख्य समाचार

त्रिवि शिक्षण अस्पतालद्वारा ४,१६,००० लाई बहिरङ्ग सेवा

त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जले चालु आर्थिक वर्षको ११ महिनामा चार लाख १६ हजार १५२ लाई बहिरङ्ग सेवा प्रदान गरेको छ...

बिस्तृतमा

राष्ट्रपति बाहिरिए लगत्तै पछि हटे श्रीलङ्काली प्रदर्शनकारी

राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन् । राष्ट्रपति गोटाबाया राजपाक्ष श्रीमती र दुईजना...

बिस्तृतमा

शेयर कारोबार मापक नेप्सेमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.७१...

बिस्तृतमा

उपसभामुख पदका लागि मनोनयन दर्ता आज

प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ...

बिस्तृतमा

राष्ट्रपति समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश

सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले महालेखा परीक्षक कार्यालयको...

बिस्तृतमा

आज २०९ औँ भानुजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा...

बिस्तृतमा

गएको ११ महिनामा नौ खर्ब चार अर्ब विप्रेषण भित्रियो

चालु आर्थिक वर्षको ११ महिनामा रु नौ खर्ब चार अर्ब १८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले...

बिस्तृतमा

श्रीलङ्काको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएनुभएको छ । रणतुङ्गाले जुलाई १३ गते...

बिस्तृतमा

साउन देखि कुहिने र नकुहिने फोहरको वर्गीकरण अनिवर्य

काठमाडौँ उपत्यकामा दीगो फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरण जस्ता साझा समस्याका रूपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकाल्नुपर्ने बताइएको छ...

बिस्तृतमा

श्रीलंका अस्तव्यस्त : पारिवारिक सत्ता ओरालो लाग्याे

आर्थिक सङ्कटमा रुमलिएको श्रीलङ्कामा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीले समेत राजीनामा दिनुपर्ने गरी प्रदर्शन चर्केको छ । शनिबार करिब एक लाखको सङ्ख्यामा...

बिस्तृतमा

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि रायसुझाव माग

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक...

बिस्तृतमा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारेर मनाइँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...235236237238239240241...539»