मुख्य समाचार

आइसिसी टी २० विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डलाई

आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि इङ्गल्यान्डले जितेको छ । अष्ट्रेलिया स्थित मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा इङ्गल्यान्डले पाकिस्तानलाई पाँच...

बिस्तृतमा

मतदानको दिनको सवारी व्यवस्थापन मापदण्ड स्वीकृत

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड,...

बिस्तृतमा

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमण पूरा गरी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई...

बिस्तृतमा

निर्वाचन भनेको आयोगको नेतृत्व हो तर दायित्व सबैको हो

वि.सं. २०७९ मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी बढ्न थालेको छ । दल र...

बिस्तृतमा

राष्ट्रपतिद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको छ । विश्वका महिला राजनीतिज्ञको...

बिस्तृतमा

आचारसंहिता र आयोगका निर्देशन अवज्ञा नगर्न आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने बताउनुभएको छ । मङ्सिर ४...

बिस्तृतमा

जापानका नेपाली राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

 जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले आज बिहान जापानको टोक्योस्थित इम्पेरियल प्यालेसमा आयोजित विशेष समारोहमा सम्राट नारुहितो समक्ष आफ्नो...

बिस्तृतमा

निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै...

बिस्तृतमा

कोप-२७ को विभिन्न सत्रका वार्ता र छलफल हुँदै

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’ मङ्गलबार सम्पन्न भएको...

बिस्तृतमा

राष्ट्रपति भण्डारी द्वारा गुरुनानक जयन्तीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि...

बिस्तृतमा

स्वच्छ निर्वाचनले राष्ट्रिय एकतालाई बलियो बनाउँछ

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आमसञ्चार माध्यमले आम नागरिक र निर्वाचन आयोगबीच सम्बन्ध स्थापित गर्ने गरी भूमिका निर्वाह गर्नुपर्नेमा जोड...

बिस्तृतमा

राष्ट्रपति भण्डारीले डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउनुहुने

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउनुहुने भएको छ । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका...

बिस्तृतमा
पृष्ठांकन:«1...213214215216217218219...539»