मुख्य समाचार

आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस। ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने  नाराका साथ संसारभर विभिन्न...

बिस्तृतमा

राष्ट्रपतिसमक्ष ६ राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न ६ देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा...

बिस्तृतमा

राष्ट्रिय सभाबाट विभिन्न पाँच वटा अध्यादेश स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले सरकारले ल्याएको  विभिन्न पाँचवटा अध्यादेश स्वीकृत गरेको छ । बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही...

बिस्तृतमा

राष्ट्रिय सभामा पाँच वटा अध्यादेश आज पेस हुँदै

राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि सरकारले आज पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै छ । संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस...

बिस्तृतमा

निजीकरण अध्यादेश २०८१ प्रतिनिधिसभाबाट स्वीकृत

प्रतिनिधिसभाबाट ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । सभाको आजको बैठकमा उपप्रधान एवं...

बिस्तृतमा

प्रतिनिधिसभाको बैठक आज बस्दै : अध्यादेश पेश गरिदै

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराहन्न १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि...

बिस्तृतमा

रुस युक्रेन युद्ध अन्त्य गर्न चार बुँदे बेलायती योजना

बेलायती प्रधानमन्त्री केयर स्टारमरले जारी रुस युक्रेन युद्ध अन्त्य गर्न र रुसबाट युक्रेनको रक्षा गर्न चार बुँदे योजना घोषणा गर्नुभएको छ...

बिस्तृतमा

संरक्षणमा जोड दिँदै विश्व वन्यजन्तु दिवस मनाइँदै

आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं...

बिस्तृतमा

निजी अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने...

बिस्तृतमा

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि सुरु भएको छ । इस्लाम दर्शनअनुसार रमजान महिनाभर रोजा (व्रत) बस्ने गरिन्छ। रोजाको समय दैनिक...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उल्लेख गर्नुभएको...

बिस्तृतमा

शेर्पाहरुले विविध कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाउँदै

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...42434445464748...301»