मुख्य समाचार

असान्दर्भिक डेढ दर्जन ऐन दुई वर्षभित्र खारेज गरिने

सरकारले व्यावसायिक वातावरणका लागि बाधक मानिएका र असान्दर्भिक डेढ दर्जन ऐन दुई वर्षभित्र खारेज गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय...

बिस्तृतमा

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको...

बिस्तृतमा

सिंगापुरमा मुटु रोग चाँडै पत्ता लगाउने प्रणाली विकास

सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण गर्न लागेको छ। यो प्रणालीले मुटुको स्क्यान चाँडो हेर्न...

बिस्तृतमा

मलेसिया सरकारद्वारा रोजगारदाता परिवर्तन गर्न अनुमति

रोजगारदाता परिवर्तन अनुमतिबाट नेपाली श्रमिकले पनि लाभ लिन सक्ने  नेपाली दूतावासको भनाई । मलेसिया सरकारले आप्रवासी श्रमिकलाई रोजगारीको विभिन्न क्षेत्रमा रोजगारदाता...

बिस्तृतमा

राष्ट्र बैङ्कको गभर्नरमा डा.विश्वनाथ पौडेल नियुक्त

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री...

बिस्तृतमा

विश्व स्वास्थ्य संगठनद्वारा नेपाललाई २०२५ विशेष सम्मान

विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५ का लागि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महानिर्देशकको विशेष सम्मान प्राप्त गरेको हो। सुर्ती...

बिस्तृतमा

नेपालमा अन्तर्राष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ आयोजना हुँदै

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई...

बिस्तृतमा

गणतन्त्र दिवस २०८२ मूल समारोह समिति गठन

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा नेपाली महिला क्रिकेट खेलाडीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला क्रिकेट खेलाडीलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जालमार्फत सोमबार प्रधानमन्त्री ओलीले महिला टी–२० विश्वकपको एसिया...

बिस्तृतमा

२५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन,...

बिस्तृतमा

प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले शनिबार शिष्टाचार भेट गर्नुभएको छ। प्रधाननमन्त्री...

बिस्तृतमा

गृहमन्त्री र पर्यटनमन्त्री सगरमाथा आधार शिविरमा

नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा...

बिस्तृतमा
पृष्ठांकन:«1...29303132333435...301»