मुख्य समाचार

थप १५६ मा कोरोना पुष्टि : कुल संक्रमित १७,६५८

पछिल्लो २४ घन्टामा नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा...

बिस्तृतमा

नेकपा स्थायी कमिटी साउन ६ सम्म स्थगित

नेपाल कम्युनिस्ट पार्टीको आज आइतबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक साउन ६ गते...

बिस्तृतमा

प्रधानमन्त्री ओली र प्रचण्ड शीतल निवास प्रस्थान

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासतर्फ लागेका छन् । अध्यक्ष एवं...

बिस्तृतमा

चौबीस घण्टामा ५७ थपिए : तीन साताकै कम सङ्क्रमण

आज थप १ सय ३ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका भएका छन् ।` स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको...

बिस्तृतमा

नेकपा सचिवालय बैठकः एकतालाई खल्बलिन नदिने गरी सहमति खोजिने

नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा...

बिस्तृतमा

मौद्रिक नीति सार्वजनिक : पर्यटन क्षेत्रलाई सहुलियत कर्जा तथा चुक्ता म्याद थप गरिने (पूर्ण पाठ)

कोरोनाका कारण सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्दै...

बिस्तृतमा

कोरोनाबाट थप एक सहित ४० जनाको मृत्यु : १०१ संक्रमित थपिए, २८५ भए संक्रमणमुक्त

देशका विभिन्न स्थानमा रहेका अस्पताल तथा आइसोलेसन सेन्टरबाट आज थप २ सय ८५ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फकिएका...

बिस्तृतमा

नेकपाको सचिवालय बैठक शनिबार अपरान्ह बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक विवाद सुल्झाउन शनिबार सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्षबीचको विवाद वार्ताद्वारा टुङ्गो लाग्न...

बिस्तृतमा

हालसम्म २ सय १३ जना कोरोना संक्रमण मुक्त : नेपालमा एक सय ६७ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २ सय १३ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएसँगै नेपालमा हालसम्म संक्रमण मुक्त हुनेहरुको संख्या ११...

बिस्तृतमा

गण्डकी विश्वविद्यालयलाई ५ सय २७ रोपनी जग्गा उपलब्ध गराउने सरकारको निर्णय

नेपाल सरकारले कास्कीस्थित पोखरा महानगर वडा नं ३२ को ३ सय ५२ रोपनी र तनहुँस्थित शुक्लागण्डकी नगरपालिकाको ५ को १७५ रोपनी...

बिस्तृतमा

साउने सङ्क्रान्ति रमाइलो गरेर मनाइँदै : साउन भर भगवान शिवको विशेष आराधना गरिने

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज (कर्कट सङ्क्रान्ति) साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।...

बिस्तृतमा

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१०...

बिस्तृतमा
पृष्ठांकन:«1...236237238239240241242...304»