मुख्य समाचार

सहमतिको राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीको आग्रह

 प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका साथ राष्ट्रिय सरकार बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूले...

बिस्तृतमा

‘मत लिने समय नभएकाले नयाँ प्रक्रिया चालेँ’: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले...

बिस्तृतमा

राष्ट्रपतिद्वारा वैकल्पिक सरकारको लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सविंधानको...

बिस्तृतमा

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गर्नु भएको छ । नेपालको संविधान बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शपथ सम्बन्धी अध्यादेश...

बिस्तृतमा

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सबै तयारी पुरा

 निर्वाचन आयोगले भोलि (बिहीबार) हुने वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उपनिर्वाचनमा वाग्मती...

बिस्तृतमा

मास्क नलगाउनेलाई जरिवाना नगर्न सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले मास्क नलगाउनेलाई जरिवाना गर्ने र उभ्याउने कार्य बन्द गर्न आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले जरिवाना गर्ने...

बिस्तृतमा

सरकार गठनपछि बस्यो पहिलो मन्त्रिपरिषद् बैठक

वर्तमान सरकार गठनपछि सोमबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको...

बिस्तृतमा

‘झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस्’

कोभिड–१९  सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानुनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानुन,...

बिस्तृतमा

अक्सिजन उत्पादन र वितरण तत्काल गर्न निर्देशन

अक्सिजन खरिद र वितरणका लागि तत्काल के के गर्नुपर्छ गर्ने, निजी अस्पतालमा बढेको नाफाखोर प्रवृत्ति हटाउने, भेन्टिलेटर अपुग भए तत्काल मगाएर...

बिस्तृतमा

८,०४६मा कोरोना पुष्टि : ५,४५५ कोरोनामुक्त,१८७को मृत्यु

नेपालमा कोरोनाभाइरसका आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।...

बिस्तृतमा

कोभिड बिरुद्ध हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरूप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग...

बिस्तृतमा

प्रधानमन्त्री र जनस्वास्थ्य विज्ञबिच कोभिडबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र जनस्वास्थ्यविद्, कोभिड नियन्त्रणका लागि अग्रपङ्तिमा रहेर काम गरिरहनुभएका व्यक्तित्व तथा निजी क्षेत्रका सरोकारवाला पक्षबीच छलफल सुरु...

बिस्तृतमा
पृष्ठांकन:«1...200201202203204205206...304»