अन्तर्राष्ट्रिय

मिस युनिभर्स यस बर्ष निकारागुवाकी पलासियोसले जितिन

 यस वर्षको मिस युनिभर्स प्रतियोगिताको उपाधि निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जित्नुभएको छ । दक्षिण अमेरिकी देश निकारागुवाकी प्रतिस्पर्धीले ताज पहिरिएको यो...

बिस्तृतमा

पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियस पुग्नसक्ने चेतावनी

विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोहोर्याएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।...

बिस्तृतमा

क्षयरोग तथा मृत्युदर घटाउने भारतको सफलता डब्लुएचओद्वारा स्वीकार

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०१५ देखि लागु भएको क्षयरोगका घटना तथा मृत्युदर कम गर्ने प्रयासमा भारतले गरेको सफलतालाई स्वीकार...

बिस्तृतमा

मुद्रास्फीति नियन्त्रण गर्न अष्ट्रेलियाद्वारा ब्याजदरमा वृद्धि

अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अष्ट्रेलियाको केन्द्रीय बैङ्कले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ । रिजर्भ...

बिस्तृतमा

प्रदूषण बढेपछि नयाँदिल्लीमा सवारी साधनमाथि रोक

 विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन्...

बिस्तृतमा

भारत-बङ्गलादेशबिचको रेल, विद्युत् क्षेत्र परियोजनाको उद्घाटन

प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको...

बिस्तृतमा

चीनद्वारा वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

बेइजिङका अधिकारीहरूले उच्च वायु प्रदुषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन् । बेइजिङको चेतावनी प्रणालीमा दोस्रो सबैभन्दा ठूलो अरेन्ज...

बिस्तृतमा

हाइटी हिंसाका कारण ४० हजार विस्थापित : राष्ट्रसंघ

क्यारेबियन राष्ट्र हाइटीमा अपराध बढेपछि गत अगष्टको मध्यदेखि हालसम्म करिब ४० हजार मानिसलाई घरबाहिर निकालिएको संयुक्त राष्ट्रसङ्घको खाद्य निकायले सोमबार जनाएको...

बिस्तृतमा

पहिलो पटक अन्तरिक्षमा मुसाको भ्रूणको विकास

जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् । वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्यरूपमा भ्रूणको विकास भएको...

बिस्तृतमा

सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्यहरूले वर्तमान काबुल प्रशासनलाई मान्यता नदिएका कारण अफगानिस्तानलाई सार्क महासचिवको जिम्मेवारी बङ्गलादेशलाई दिइएको खामा...

बिस्तृतमा
पृष्ठांकन:«1...567891011...132»